नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
भूमिहीन तथा सुकुम्बासी संघर्ष समिति द्वारा चक्काजाम

भूमिहीन तथा सुकुम्बासी संघर्ष समिति द्वारा चक्काजाम

हाम्रो आवाज़ -संवाददाता
फागुन-१५

भूमिहीन तथा सुकुम्बासी संघर्ष समिति कोहलपुर द्वारा नगर बिकासकाे सरकारी जग्गा पाउनु पर्ने माग राखी चक्काजाम गरिएको छ ।
बिहान ९ बजेदेखि कोहलपुर चाैराहमा अव्यवस्थित भूमिहीन तथा सुकुम्बासी संघर्ष समितिल द्वारा आन्दाेलन का कार्यक्रम हरु गरिएको छ ।

स्थानीय तहले लगत संकलनमा भूमिहीन र सुकुम्बासीहरुलाई सहभागी नगराएको भन्दै आन्दोलन गर्न आफुहरु बाध्य भएका छौ । यस का साथै आंदोलनकारी हरु ले   कोहलपुर नगरपालिका वडा नम्बर ११ को कार्यालयमा नारा जुलुस सहित धर्ना समेत दिएका छन्।

२७ Feb २०२१ , ६:०४pm
असलम खान