नेपाली समय:

वि.सं २०८१ बैशाख १२   बुधवार

EnglishEN
बैंकिंङ्ग कसूर मा संलग्न अशोक चौधरी एक वर्ष पछि पक्राउ

बैंकिंङ्ग कसूर मा संलग्न अशोक चौधरी एक वर्ष पछि पक्राउ

चैत -१९

गत बर्ष बैंकिंङ्ग कसुर को मुद्दा मा जिल्ला अदालत बाँके बाट फैसला भई सजाय गरिएका तर हाल सम्म फरार रहेका बाँके को राप्ती सोनारी  गाउँपालिका ५ का अशोक चौधरी बिहीबार पक्राउ परेका छन ।

बाँके जिल्ला अदालत बाट गत वर्ष बैंकिंङ्ग कसुर को मुद्दा मा दोषी ठहर भई सजाय स्वरूप (तीन लाख सत्तरहजार) जरिवाना तोकिएको चौधरी ले फैसला भएको दिन देखि नै फरार भएका थिए ।

करिब एक वर्ष देखि फरार चौधरी लाई बाँके जिल्ला प्रहरी कार्यालय बाट खटीएको विशेष प्रहरी टोलीले आज बिहीबार पक्राउ गरेको छ । फरार चौधरी लाई पक्राउ गरि जिल्ला अदालत बाँके मा बुझाईएको बाँके प्रहरी ले जानकारी दिएको छ ।

१ Apr २०२१ , ८:५१pm
असलम खान