नेपाली समय:

वि.सं २०८० चैत्र १५   बिहीवार

EnglishEN
बाँकेको नरैनापुरमा पुनः आगलागी

बाँकेको नरैनापुरमा पुनः आगलागी

चैत २१ गते ।

बाँके-बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ४ खोदावां गाउँमा पुनःआगलागी भएको छ । दिउसो करिब ३  बजे लागेको उक्त आगो ले आसपास का घर हरू छतीग्रस्त भएको छ ।


स्थानीय बासी, प्रहरी र दमकल को सहयोग मा आगो नियंत्रण गर्ने प्रयास भइरहेको प्रहरी ले जनाएको छ । यस अघि पनि नरैना पुर गाउँ पालिकामा आगो लागेर थुप्रै घरहरू जलेको थियो ।

यस्तो विषम परिस्थितिमा नरैना पुर गाउँ पालिका अध्यक्ष साह ले केन्द्र ,प्रदेश र  स्थानिय सरकारलाई सहयोगको लागि अपिल गरेका छन  । घटना को थप विबरण आउन बांकी छ ।

३ Apr २०२१ , ८:१६pm
असलम खान