नेपाली समय:

वि.सं २०८१ बैशाख १५   शनिवार

EnglishEN
किर्ते मुद्दा मा संलग्न फरार व्यक्ति बाँके प्रहरी द्वारा पक्राउ ।

किर्ते मुद्दा मा संलग्न फरार व्यक्ति बाँके प्रहरी द्वारा पक्राउ ।

चैत -२४ । किर्ते जालसाजी गरेको कसुर मा संलग्न र हाल सम्म फरार रहेका बाँके खजुरा गाउँ पालिका वड़ा न ७ बस्ने गोडेलाल कुर्मी लाई आज मंगलवार बाँके प्रहरी ले पक्राउ गरेको छ ।

वर्ष ५५ का गोदे लाल कुर्मी लाई सात वर्ष अघि जिल्ला अदालत बाँके ले किर्ते जालसाजी मुद्दा मा रु. पचहत्तर हजार जरिवाना गरिएको थियो । जरिवना न तिरी हाल सम्म फरार रहेका कुर्मी लाई जिल्ला प्रहरी कार्यालय बाँके बाट खटीएको बिशेष प्रहरी टोली ले आज पक्राउ गरेको छ ।

पक्राउ गरिएका कुर्मी लाई  आवश्यक कार्यवाही का लागि जिल्ला अदालत बाँके मा बुझाईएको बाँके प्रहरी ले जनाएको छ ।

६ Apr २०२१ , २:४२pm
असलम खान