नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
सुनको मूल्य तोलामा कति पुग्यो ?

सुनको मूल्य तोलामा कति पुग्यो ?

बैशाख २८, काठमाडौँ । निरन्तर उकालो लागेको सुनको मूल्य थप मंगलबार पनि बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ३०० रुपैयाँले वृद्धि हुँदै सुन ९२ हजार ३०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज तेजाबी सुन ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।

तर, यता चाँदीको मूल्यमा भने गत सोमबारको तुलनामा सामान्य गिरावट आएको महासंघले जनाएको छ । 

महासंघका अनुसार गत सोमबार प्रति तोला एक हजार ३६० रुपैयाँ पुगेको चाँदीको मूल्य मंगलबार प्रति तोला एक हजार ३४५ रुपैयाँमा झरेको हो ।

११ May २०२१ , १२:०१pm
हाम्रो आवाज