नेपाली समय:

वि.सं २०८१ बैशाख १२   बुधवार

EnglishEN
निषेधाज्ञा को समयावधि पुनः थपियो ,निषेधाज्ञा को अवधि अब जेष्ठ १० गते राती १२ बजे सम्म ।

निषेधाज्ञा को समयावधि पुनः थपियो ,निषेधाज्ञा को अवधि अब जेष्ठ १० गते राती १२ बजे सम्म ।

जेष्ठ -३, नेपालगंज - बाँकेमा जारी निषेधाज्ञाकाे समय पुनः एक साता लमबीएको छ । कोरोना भाइरस को प्रकोप दिनहु बढी रहन्दा संक्रमण को दर लाई न्युन पार्न निषेधज्ञ एक मात्र प्रभावकारी विकल्प को रूपमा लिदै चरणबद्ध रूपमा निषेधाज्ञा को समय अवधि थपिएको छ ।

 

जिल्ला प्रशासन कार्यालय बाँकेले साेमबार जारी गरेको सुचना बाँकेमा जारी निषेधाज्ञा एक साताका लागि पुनःथप गरिएकाे जानकारी दिएको छ ।

 

परिस्थिति को संवेदनशीलता लाई मध्य नजर गरि  संक्रमण राेकथाम, नियन्त्रण र उपचार व्यवस्थापन प्रक्रियालाई थप प्रभावकारी बनाउन जेष्ठ १० गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा को समयावधि थपिएको जिल्ला प्रशासन कार्यालय बाँके ले जनाएको छ  ।

१७ May २०२१ , ३:०३pm
असलम खान