नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
सूदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना सङ्क्रमण

सूदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना सङ्क्रमण

धनगढी,३ जेठ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कोभिड–१९ बाट सङ्क्रमित हुनुभएको छ ।  सेती प्रादेशिक अस्पतालका प्रयोगशालामा गत वैशाख २७ मा पिसिआर परीक्षण गर्दा उहाँमा सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

उहाँ चिकित्सकका निगरानीमा होम आइसोलेसन रहनुभएको  मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरले जानकारी दिनुभयो ।

१७ May २०२१ , ५:३१pm
हाम्रो आवाज