नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
बाँके मा थप एक जना कोरोना संक्रमित को मृत्यु

बाँके मा थप एक जना कोरोना संक्रमित को मृत्यु

असार -१० - नेपालगन्जको भेरी अस्पताल मा थप एकजना कोरोना संक्रमितले ज्यान गुमाएका छन। राजापुर गाउँपालिका दाङका ४५ वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको छ ।

 

यहीअसार २ गते भेरीमा भर्ना भएका संक्रमित को स्वास्थ्यमा निरन्तर स्वास्थ्य स्थिति बिग्रेको र स्वास्थ्य स्थिति मा सुधार न आएपछि उनको आज दिउँसो १ बजे मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ।

 

यस सँगै हाल सम्म कोरोना संक्रमित भई उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका ३ सय ५३ जना संक्रमित ले ज्यानै गुमाई सकेका छन ।

२४ Jun २०२१ , ४:०४pm
हाम्रो आवाज