नेपाली समय:

वि.सं २०८१ बैशाख ११   मंगलवार

EnglishEN
करणी मुद्दा मा संलग्न जित बहादुर थारू बाँके प्रहरी द्वारा पक्राउ

करणी मुद्दा मा संलग्न जित बहादुर थारू बाँके प्रहरी द्वारा पक्राउ

असार-२८ - बाँके प्रहरी द्वारा जबरजस्ति करणी मुद्दामा संलग्न फरार जित बहादुर थारू लाई पक्राउ गरिएको छ ।

 

जबरजस्ती करणी मुद्दा मा सजाय पाएका तर हाल सम्म फरार रहेका बाँकेको राप्तिसोनारी गाउँपालिका ९ ढकेरी बस्ने बर्ष २८ को जितबहादुर थारुलाई जिल्ला प्रहरी कार्यालय बाँके ले आज सोमबार पक्राउ गरेको छ ।

 

पक्राउ गरिएका थारू जबरजस्ति करणी मुद्दामा बाँके जिल्ला अदालत बाट ९ बर्ष ८ महिना २२ दिन कैद सजाय पाएका थिए ।  जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलिले थारू लाई पक्राउ गरि सम्मानित बाँके जिल्ला अदालत मा बुझाउने तयारी गरेको जिल्ला प्रहरी कार्यालय बाँके ले जनाएको छ ।

१२ Jul २०२१ , ६:३१pm
हाम्रो आवाज