नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
तलब र भत्ता न पाएको भन्दै मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज का स्वस्थ्यकर्मी र कर्मचारी आन्दोलन मा

तलब र भत्ता न पाएको भन्दै मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज का स्वस्थ्यकर्मी र कर्मचारी आन्दोलन मा

साउन-१(संवाददाता) - बाँके- नेपालगन्ज मेडिकल कालेज शिक्षण अस्पताल (नर्सिंग होम) का स्वस्थ्यकर्मी र कर्मचारी आन्दोलन मा उत्रिएका छन । तीन महीना देखि मासिक तलब र कोभिड़ भत्ता न पाएको भन्दैउनी हरू आन्दोलनरत भएका छन ।

 

तलब र भत्ता पाउनु पर्ने माग सहित आन्दोलनरत स्वस्थ्यकर्मी र कर्म चारी हरू ले अस्पताल प्रशासन र लेखा शाखा मा तालाबन्दी गरेका छन ।

 

कोरोना महामारी का कारण अस्पताल घाटा मा रहेको ले नियमित तलब र भत्ता दिन नसकेको र हाल एकमुष्ट तलब भत्ता दिन न सक्ने मेडिकल कालेज शिक्षण अस्पताल (नर्सिंग होम) का उपनिर्देशक श्याम शर्मा ले जनाएका छन ।

 

तत्काल मासिक तलब र भत्ता दिनुपर्ने माग सहित आन्दोलनरत पक्ष ले आफ्नो माँग सम्बोधन न भए आन्दोलन सशक्त रूपमा अगाडि बढाउने चेतावनी दिएका छन ।

१६ Jul २०२१ , ७:०७pm
हाम्रो आवाज