नेपाली समय:

वि.सं २०८० चैत्र १५   बिहीवार

EnglishEN
भन्सार छलेर ल्याइएको लाखौ बराबर को अवैध कपडा बाँके प्रहरी द्वारा बरामद

भन्सार छलेर ल्याइएको लाखौ बराबर को अवैध कपडा बाँके प्रहरी द्वारा बरामद

साउन- १३, बाँके - भारत बाट भन्सार छलेर अवैध रूपमा नेपाल ल्याउँदै गरेको लाखौ बराबर को अबैध कपडा बाँके प्रहरी ले नियन्त्रण मा लिएको छ ।

 

वड़ा प्रहरी कार्यालय नेपालगन्ज को गस्ति टोलीले उक्त कपडा फेला पारी आफ्नो नियन्त्रण मा लिइएको बाँके प्रहरी ले जनाएको छ । प्रहरी द्वारा फेला पारिएको उक्त कपडा आवश्यक कारवाही का लागि भन्सार कार्यालय नेपालगंज पठाइएको प्रहरी ले जनाएको छ ।

 

४३,५०० बराबर को १९ पीस कुर्ता सुरूवाल र ८३,२०० बराबरको १०४ पीस कुर्ती  भन्सार छलेर ल्याउँदै गरेको अवस्था मा बरामद गरि आवश्यक कारवाही को प्रक्रिया अगाडि बढाईएको   बाँके प्रहरी ले जनाएको छ ।

२८ Jul २०२१ , २:१४pm
हाम्रो आवाज