नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
बाँकेमा पुनः बढ्दै कोरोना संक्रमित को संख्या

बाँकेमा पुनः बढ्दै कोरोना संक्रमित को संख्या

साउन १४, बाँके । बाँकेमा बिहीवार आज १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १६४ वटा नमुना परीक्षण गर्दा १९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका मध्य बाँकेका ५ जना रहेका छन् । यो सँगै बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ६ सय १३ पुगेको छ । तीमध्ये १७ हजार २ सय ३८ जना निको भएर डिस्चार्ज भइसकेका छन् । 

यसरी केहि दिन यता पुनः कोरोना संक्रमित को संख्या उकालो लाग्दै गरेको ले स्वस्थ्य मापदण्ड को पुर्ण परिपालना अपरिहार्य रहेको जिल्ला जनस्वस्थ्य कार्यालय बाँके ले जनाएको छ ।

२९ Jul २०२१ , १०:२५pm
हाम्रो आवाज