नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
बाँकेको भेरी अस्पतालमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु

बाँकेको भेरी अस्पतालमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु

भदौ २९, नेपालगन्ज ।  बाँकेको भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

उपचारका क्रम घोराही उपमहानगरपालिका दांग  की ४० वर्षिय महिला र ठाकुरबाबा नगरपालिका १ बर्दिया को ४५ वर्षिय पुरूष को मृत्यु भएको  जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताएका छन । 

भेरी अस्पतालको आइसोलेशन वार्डमा उपचाररत ती दुबै जनाको स्वस्थ्य स्थितिमा सुधार नआएपछि उनको मृत्यु भएको जनाइएको छ ।

यससंगै कोरोना संक्रमणबाट हालसम्म बाँकेमा उपचाररत बाहिरी जिल्लाका ४ सय ११ जनाको मृत्यु भइसकेको  छ ।

१४ Sep २०२१ , ४:३५pm
हाम्रो आवाज