नेपाली समय:

वि.सं २०८१ बैशाख ६   बिहीवार

EnglishEN
तिनाउ नदीमा बालकको शव फेला

तिनाउ नदीमा बालकको शव फेला

असाेज ८ , बुटवल । बुटवलको तिनाउ नदी किनारमा एक बालकको शव फेला परेको छ । देवीनगरस्थित नदी किनारमा  अर्धनग्न अवस्थामा बालकको शव फेला परेको हो । 

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरले  करिब १२ वर्षका वालकको शव फेला परेको जानकारी दिए । उनले घटनास्थलमा प्रहरी पुग्न लागेको र पूर्ण विवरण आउन बाँकी रहेको जानकारी दिए ।

 

२४ Sep २०२१ , ११:३६am
हाम्रो आवाज