नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा

काठमाडौँ, १ कात्तिक । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक चलिरहेको छ । पार्टी कार्यालय पेरिसडाँडामा सोमबार विहान ८ बजेबाट बैठक जारी रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।

उनका अनुसार पार्टीको सांगठनिक विषयमा छलफल भइरहेको छ । कार्तिक १३ गते वडा र मङ्सिर ४ गते पालिकाहरुको सम्मेलन गर्ने माओवादी केन्द्रको तयारी छ । यस्तै माओवादी केन्द्रले पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दै छ । 

१८ Oct २०२१ , ११:४५am
हाम्रो आवाज