नेपाली समय:

वि.सं २०८१ बैशाख ११   मंगलवार

EnglishEN
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी आन्दोलनमा

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी आन्दोलनमा

कार्तिक- १, बाँके । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी आन्दोलनरत भएका छन् । तलव वृद्धि, भत्ता लगायतका विभिन्न सात बुँदे माग सहित आन्दोलनमा उत्रिएका हुन् ।

कर्मचारी संघ , नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनको साझा नेतृत्वमा आज कार्तिक १ गते सोमवारदेखि कर्मचारीहरु हातमा कालो पट्टी बाँधेर आन्दोलन सुरू गरेका छन ।

आज सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा संयोजक खड्काले माग सम्वोधन नभए मंगलवार प्रशासनिक कार्यालयहरुमा तालाबन्दी गरिने आन्दोलन समितिका संयोजक यम बहादुर खड्काले जानकारी बताएका छन ।

१८ Oct २०२१ , ६:११pm
हाम्रो आवाज