नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
अमेरिकाबाट एकलाख मात्रा खोप आउँदै

अमेरिकाबाट एकलाख मात्रा खोप आउँदै

काठमाडौँ, ७ कात्तिक (रासस) । संयुक्त राज्य अमेरिकाले नेपाललाई एकलाख ६२० मात्रा फाइजर खोप अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ ।

“सम्भवतः उक्त खोप सोमबार नेपाल आइपुग्नेछ”, यहाँस्थित अमेरिकी दूतावासले केहीबरेअघि ट्वीट गर्दै भनेको छ । यसअघि गत असारमा पनि अमेरिकाले जन्सन एण्ड जन्सनको १५ लाख तीन हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो ।

२४ Oct २०२१ , ४:३४pm
हाम्रो आवाज