नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
काँग्रेस बागमती अधिवेशन अपडेट : १५ सय मत खस्यो

काँग्रेस बागमती अधिवेशन अपडेट : १५ सय मत खस्यो

मकवानपुर, मंसिर १९ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत  बागमती प्रदेश अधिवेशनमा सभापतिको लागि दोस्रो चरणको मतदान जारी छ । शनिबार भएको मतदानमा सभापतिका उम्मेदवारहरू कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि आइतबार पुनः इन्द्र बानियाँ र जगदीश्वर नरसिंह केसीबीच चुनाव भएको हो ।

ढिलागरी सुरु भएको मतदानमा साढे तीन बजेसम्ममा १५ सयले मतदान गरेका छन् । साँझ ५ बजेसम्म तोकिएको मतदानमा २ हजार १ सय ५१ मतदाता रहेका छन् । शनिबार भएको मतदानमा २ हजार ८३ मत खसेको थियो ।

५ Dec २०२१ , ५:५४pm
हाम्रो आवाज