नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
भेरी अस्पताल नेपालगंजमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु

भेरी अस्पताल नेपालगंजमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु

मंसिर -२२, बाँके । कोरोना संक्रमणका कारण भेरी अस्पताल नेपालगंजमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत बर्दियाको मधुवन नगरपालिका  ७ का ४० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जनाएका छन ।

यसका साथै कोरोनाबाट हालसम्म बाँकेमा उपचाररत बाहिरी जिल्लाका ४ सय ३५ जनाको मृत्यु भएको छ ।

८ Dec २०२१ , ४:४०pm
हाम्रो आवाज