नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
जोर बिजोर प्रणाली लागु गरी इन्धन को खपतमा कमी ल्याउन नेपाल आयल निगमको आग्रह

जोर बिजोर प्रणाली लागु गरी इन्धन को खपतमा कमी ल्याउन नेपाल आयल निगमको आग्रह

चैत १५, बाँके । इन्धनको खपतमा कमी ल्याउन  नेपाल आयल निगमले सवारीसाधन चलाउदा जोर बिजोर प्रणाली लागू गर्न सरकारलाई आग्रह गरेको छ। 
 
निगमले इन्धन खपत कम गर्न आइतबारका दिन सार्वजनिक बिदा दिन सरकार लाई प्रस्ताव समेत गरेको छ ।

सार्वजनिक तथा सरकारी सवारी साधनको प्रयोग घटाएर इन्धनको खपत कम गर्ने गरी थप एक दिन बिदा दिन प्रस्ताव गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताएका छन ।

२९ Mar २०२२ , ५:३२pm
हाम्रो आवाज