नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
बाँकेमा बालबालिकालाई लक्षित गरी टाइफाइड विरुद्धको खोप अभियान सुरु

बाँकेमा बालबालिकालाई लक्षित गरी टाइफाइड विरुद्धको खोप अभियान सुरु

चैत २३, बाँके । नेपालगन्जका २३ वटै वडामा १५ महिनादेखि १५ बर्ष सम्मका बालबालिकाहरुका लागि टाइफाइड विरुद्धको खोप अभियान सुरु  गरिएको छ ।

नेपालगन्ज वडा नम्बर  १ बाट विद्यालयमा जिल्ला खोप समन्वय समितिका संयोजक अजय कुमार श्रीवास्तबको उपस्थितिमा टाइफाइड खोप अभियान सुरु गरिएको छ।

नेपालगञ्ज उपमहानगरपालिकाभित्र रहेका ३९ हजार २ सय २६ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय बाँकेले बताएको छ ।

६ Apr २०२२ , ३:२७pm
हाम्रो आवाज