नेपाली समय:

वि.सं २०७९ जेठ १०   मंगलवार

EnglishEN
धरानको मेयरमा २२ जनाको उम्मेदवारी

धरानको मेयरमा २२ जनाको उम्मेदवारी

१३ वैशाख, काठमाडौं । धरान उपमहानगरपालिकाको मेयर पदका लागि २२ जनाको उम्मेदवारी परेको छ ।

मेयरमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायत १४ राजनीतिक दल एवं ८ स्वतन्त्र गरी २२ जनाको उम्मेदवारी परेको हो ।

२६ Apr २०२२ , १:१८pm
हाम्रो आवाज