
धरानको मेयरमा २२ जनाको उम्मेदवारी
१३ वैशाख, काठमाडौं । धरान उपमहानगरपालिकाको मेयर पदका लागि २२ जनाको उम्मेदवारी परेको छ ।
मेयरमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायत १४ राजनीतिक दल एवं ८ स्वतन्त्र गरी २२ जनाको उम्मेदवारी परेको हो ।
२६ Apr २०२२ , १:१८pm