नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
सोलुखुम्बुको खुम्बु पासाङल्हमुमा एमाले विजयी

सोलुखुम्बुको खुम्बु पासाङल्हमुमा एमाले विजयी

जेठ १, साेलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी भएको छ । यो पालिकामा अध्यक्षमा मिङमा छिरी शेर्पा र उपाध्यक्षमा एमालेकै टासी ल्हमुशेर्पा विजयी भएका हुन् । 

अध्यक्षमा मिङमा छिरी शेर्पा २ हजार २८ र उपाध्यक्षमा टासी ल्हमुले २ हजार २३ मत ल्याइन् । निकटतम प्रतिस्पर्धी काँग्रेसका चुङबा शेर्पाले १ हजार ६ सय ९ मत र निर्मला थापा मगरले १ हजार ६ सय ८२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले पुष्टि गरेको छ ।

१५ May २०२२ , ९:४७am
हाम्रो आवाज