नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
जुम्लाको तिला गाउँपालिकामा माओवादी केन्द्र विजयी

जुम्लाको तिला गाउँपालिकामा माओवादी केन्द्र विजयी

खलङ्गा, ४ जेठ । जुम्लाको तिला गाउँपालिकामा नेकपा ९ माओवादी केन्द्र०ले विजय हासिल गरेको छ । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार मोतीलाल रोकाया एक हजार ९३६ मतका साथ विजयी हुनुभएको छ । 

उपाध्यक्षमा माओवादी केन्द्रकै गोरीकला बुढाले दुई हजार चार मतका साथ विजयी हुँदा कांग्रेसका सुष्मा श्रेष्ठले एक हजार ८०६ मत ल्याउनुभएको छ । यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा ९एमाले०ले अध्यक्ष र माओवादीले उपाध्यक्ष जितेको थियो । एमालेका रेशम शाहीले एक हजार ७५२ मत प्राप्त गर्नुभएको छ ।

१८ May २०२२ , ८:४८am
हाम्रो आवाज