नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

EnglishEN
इटहरीको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले

इटहरीको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले

इनरुवा, ८ जेठ (रासस)। सुनसरी इटहरी उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले ३३ हजार ४९ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का  यामकुमार चुङवाङ सुब्बाले २८ हजार ३१ मत प्राप्त गर्नुभएको छ । 

यसैगरी  उपप्रमुखमा एमालेका उम्मेदवार सङ्गीताकुमारी चौधरी ३२ हजार ४३६ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा ९एकीकृत समाजवादी०का उम्मेदवार केशवकुमार विष्ले १८ हजार ३१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

२२ May २०२२ , १:२२pm
हाम्रो आवाज