नेपाली समय:

वि.सं २०८० चैत्र १५   बिहीवार

EnglishEN
मन्त्री आलेलाई जिम्मेवारीबाट हटाउन पर्यटन व्यवसायीहरूको माग

मन्त्री आलेलाई जिम्मेवारीबाट हटाउन पर्यटन व्यवसायीहरूको माग


काठमाडौँ, ६ असार । पर्यटन व्यवसायसँग आवद्ध व्यवसायीहरुको तीन वटा संगठनले संस्कृति पर्यटन तथा नागरिक मन्त्री प्रेम आलेले अश्लिल र अराजक गतिविधि देखाएको भन्दै तत्काल जिम्मेवारीबाट मुक्त गर्न माग गरेका छन् ।

नेपाल पर्यटन व्यवसायी संघ (निट), नेपाल पर्यटन व्यवसायी संगठन र नेपाल राष्ट्रिय पर्यटन व्यवसायीले सोमबार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै मन्त्री आलेलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आग्रह गरेका हुन् । 


 

२० Jun २०२२ , ४:०१pm
हाम्रो आवाज