नेपाली समय:

वि.सं २०८१ बैशाख २६   बुधवार

EnglishEN
बाँके प्रहरीद्वारा लागुऔषध मुद्दामा फरार बाँकेका एकजना पक्राउ

बाँके प्रहरीद्वारा लागुऔषध मुद्दामा फरार बाँकेका एकजना पक्राउ

असार १७, नेपालगन्ज । लागुऔषध मुद्दामा फरार बाँकेका एकजना पक्राउ परेका छन । पक्राउ पर्नेमा, बाँके जिल्ला नेपालगन्ज

उपमहानगरपालिका वडा नं।१८ का ३२ वर्षिया सुवास यादव रहेका छन ।

जिल्ला अदालत बाँकेबाट लागुऔषध मुद्दामा ७ बर्ष ६ महिना कैद ररु।१५,००० जरिवानाको कैद सजाय तोकिएका यादवलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले आज बिहिबार पक्राउ गरेको छ ।

यादवलाई पक्राउ गरी जिल्ला अदालत बाँकेमा बुझाएको बाँके प्रहरीले जनाएको छ ।

३० Jun २०२२ , ४:०५pm
हाम्रो आवाज