नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
प्रदेशसभा बैठक स्थगित

प्रदेशसभा बैठक स्थगित

गोदावरी, १६ असार । सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगन भएको छ । आज ३ बजे बस्ने भनिएको बैठक स्थगन भएको हो ।

आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष र प्रतिपक्षले यथास्थितिमै बजेट अधिवेशन सञ्चालन गर्न नसक्ने ठहर गरेसँगै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगन गरिएको जनाइएको छ ।

प्रदेश सरकारले आगमी आर्थिक वर्ष २०८९÷८० का लागि ल्याएको बजेटमाथि सत्तापक्ष र प्रतिपक्षको असन्तुष्टिबीच विवाद बढ्दा बैठक अनिश्चित बन्दै गएको हो ।
 

३० Jun २०२२ , ४:११pm
हाम्रो आवाज