नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

EnglishEN
चुनावमा विद्युतीय मेसिन प्रयोगबारे निर्णयका लागि आयोगले पठायो फाइल

चुनावमा विद्युतीय मेसिन प्रयोगबारे निर्णयका लागि आयोगले पठायो फाइल

काठमाडौँ, १६ असार । निर्वाचन आयोगले चुनावमा विद्युतीय मेसिन प्रयोगका सन्दर्भमा आवश्यक निर्णयका लागि फाइल मन्त्रिपरिषद्मा पठाएको छ । निर्वाचन व्यवस्थापन प्रक्रियालाई छरितो, सुरक्षित तथा स्वच्छ बनाउने उद्देश्यका साथ अध्ययनका लागि गठन भएको समितिले प्रतिवेदन बुझाएसँगै निर्वाचन आयोगले आवश्यक निर्णयका लागि फाइल (प्रतिवेदन) मन्त्रिपरिषद्मा पठाएको हो ।


 

३० Jun २०२२ , ४:३३pm
हाम्रो आवाज