नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
बाँकेमा आज ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

बाँकेमा आज ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

साउन २३, नेपालगन्ज । बाँकेमा आज ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये बाँकेका ८ जना र बाहिरी जिल्लाका १ जना रहेका छन ।

भेरी अस्पतालमा २१ वटा नमुना जाँच गरिएको मा ८ जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन।

८ Aug २०२२ , ५:१९pm
हाम्रो आवाज