नेपाली समय:

वि.सं २०८१ बैशाख १५   शनिवार

EnglishEN
करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

झापा, १० भदौ । मोरङको विराटनगर महानगरपालिका–१ का ५५ वर्षीय लालबिहारी कामतको करेन्ट लागेर मृत्यु भएको छ । 

बिहीबार बिहान विराटनगर महानगरपालिका–११ मा रहेको कपडा उद्योगमा मेसिन चलाउने क्रममा अचानक करेन्ट लागेर घाइते भएका कामतको उपचारको क्रममा विराटनगरस्थित कोसी अस्पतालमा मृत्यु भएको हो ।  घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

२६ Aug २०२२ , ४:४९pm
हाम्रो आवाज