नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
आगोले जलेका बालकको मृत्यु

आगोले जलेका बालकको मृत्यु

दमौली, २४ कात्तिक । तनहुँको भिमाद नगरपालिका–७ अर्चलेमा आगोले जलेर एक बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा नौ वर्षीय सुभाष थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरको भान्साकोठामा आगो ताप्ने क्रममा गत कात्तिक २१ गते जलेर घाइते भएका थापाको उपचारका क्रममा पोखरास्थित पश्चिम क्षेत्रीय अस्पतालमा गएराति मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । 

१० Nov २०२२ , १:३८pm
हाम्रो आवाज