नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
हात्तीको आक्रमणबाट मृत्यु

हात्तीको आक्रमणबाट मृत्यु

दोधारा चाँदनी, २१ मङ्सिर । कञ्चनपुरमा हात्तीको आक्रमणबाट बेदकोट नगरपालिका–१ स्थित हात्तीथलाका ७१ वर्षीया हीरादेवी धानुकको मङ्गलबार  मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक भरत गिरीलेका अनुसार बैजनाथ मध्यवर्ती सामुदायिक वनभित्र दाउरा लिन गएका अवस्थामा धानुकलाई हात्तीले आक्रमण गरेको थियो । 
 

७ Dec २०२२ , ९:०५am
हाम्रो आवाज