नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
कर्णालीमा कांग्रेस संसदीय दलको नेतामा मुख्यमन्त्री शाही सर्वसम्मत

कर्णालीमा कांग्रेस संसदीय दलको नेतामा मुख्यमन्त्री शाही सर्वसम्मत

काठमाडौँ, ८ पुस । कर्णालीमा नेपाली कांग्रेस संसदीय दलको नेतामा मुख्यमन्त्री जीवनबहादुर शाही सर्वसम्मत भएका छन् ।  उनको विरुद्धमा दल नेतामा दाबी गरिरहेका राजीवविक्रम शाह पछि हटेपछि शाही सर्वसम्मत भएका हुन् ।

स्वयम् शाह जीवनबहादुर शाहीको प्रस्तावक बनेका छन् भने जानकी सिंह समर्थक रहेकी छन् ।

 

२३ Dec २०२२ , ६:०९pm
हाम्रो आवाज