नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
बाँके जिल्लाको खेलकुद महासंघ अध्यक्षतामा होमबहादुर सुनार चयन

बाँके जिल्लाको खेलकुद महासंघ अध्यक्षतामा होमबहादुर सुनार चयन

माघ १५, बाँके । खेलकुद महासंघ बाँके को २१ सदस्यीय जिल्ला स्तरीय समितिको पुनर्गठन गठन भएको छ । होमबहादुर सुनारको अध्यक्षतामा पुनर्गठित गठित उक्त समितिमा उपाध्यक्षमा कृष्ण चन्द ठकुरीु सचिव मा सञ्जित वली सहसचिवमा शिवेन्द्र भन्डारी ुकोषाध्यक्षमा पवन कुमार वानिया रहेका छ्न।

यसका साथै सदस्यमा हरि पाण्डे, गौतम श्रेष्ठ,मो। मोहसिन हल्वाई, जयवीर थापा,रावल भन्डारी, पदम बुढाथोकी लग्यात २१ सदस्यीय समिति गठन गरिएको छ।

माघ १४ गते भएको भेलाले उक्त समिति पुनगठन गरिएको पुनर्गठित समिति का सदस्य मो मोहसिन हल्वाईले बताएका छ्न।

राष्ट्रिय खेलकुदको विकास र खेलाडीहरूलाई उनीहरू को योग्यता र क्षमता अनुसारको अवसरमा समान पहुंचका लागि महासंघले अग्रणी भुमिका निर्वाह गर्ने बताएका छन्।

यसका साथै उक्त पुनर्गठित समितिले नगरस्तरीय समिति गठन गर्ने निर्णय भएको जनाएका छन ।

२९ Jan २०२३ , १:२७pm
हाम्रो आवाज