नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

EnglishEN
बाँकेमा दादुरा संक्रमणको जोखिम कायमै 

बाँकेमा दादुरा संक्रमणको जोखिम कायमै 

माघ १६ । बाँकेमा गत पुष १२ गतेदेखि फैलिएको दादुरा संक्रमण निरन्तर रुपमा फैलिएकै अवस्था मा छ । बाँकेमा सम्म ३०० बालबालिकामा दादुरा संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ ।

बाँकेका नेपालगञ्ज लगायत ५वटा पालिकामा गरी दादुरासंक्रमित बालबालिकाको संख्या ३०० पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ  । 

हालसम्म दादुरा संक्रमित भएका मध्ये २९२ जना निको भइसकेका छन् भने ७ जना आइसोलेशनमा उपचाररत छन् ।

३० Jan २०२३ , ४:२७pm
हाम्रो आवाज