नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
गण्डकीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

गण्डकीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

वैशाख १४, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।  बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई गण्डकीप प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।  पाण्डेलाई प्रदेश प्रमुख गुरुङले प्रदेशको पाँचौं मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री पाण्डेको शुक्रबार सपथ लिने कार्यक्रम छ ।

२७ Apr २०२३ , ५:४७pm
हाम्रो आवाज