नेपाली समय:

वि.सं २०८१ बैशाख १२   बुधवार

EnglishEN
सुदूरपश्चिममा आज मन्त्रीमण्डल विस्तार हुँदै, माओवादीबाट ३ जना मन्त्री थपिँदै

सुदूरपश्चिममा आज मन्त्रीमण्डल विस्तार हुँदै, माओवादीबाट ३ जना मन्त्री थपिँदै

जेठ ५, काठमाडौँ । भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेसम्बन्धी ठगी कार्यमा उनले समेत मिलेमतो गरेको लागेपछि प्रहरीले उनलाई आज सोधपुछका लागि बोलाइको थियो ।

सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौँमा पुगेका रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको उपत्यका प्रहरी कार्यालयका एआईजी श्याम ज्ञवालीले पुष्टि गरे ।  यसअघि भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका मोरङका सागर राईले रिजाललाई समेत मुछेका थिए । उनले बयानका क्रममा रिजाललाई ७ लाख रुपैयाँ दिएको दाबी गरेका थिए ।

१९ May २०२३ , ११:०९am
हाम्रो आवाज