नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
माओवादी संसदीय दलको बैठक जारी

माओवादी संसदीय दलको बैठक जारी

जेठ १६, काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ । माओवादी केन्द्रको संसदीय दलको बैठक मंगलबार सिंहदरबारमा बसिरहेको हो । 

बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे छलफल हुने जनाइएको छ । 

प्रधानमन्त्री प्रचण्ड जेठ १७ देखि २० गतेसम्म भारतको भ्रमण गर्दैछन् । 

३० May २०२३ , २:५५pm
हाम्रो आवाज