नेपाली समय:

वि.सं २०८१ साउन १२   शनिवार

EnglishEN
नेपालगंज उपमहानगरपालिकाकाे न्यायिक समिति सदस्य मा महिला सहित दुई जना निर्वाचित

नेपालगंज उपमहानगरपालिकाकाे न्यायिक समिति सदस्य मा महिला सहित दुई जना निर्वाचित

साउन- २२

बाँके - नेपालगंज उपमाहनगरपालिकाकाे न्यायिक समितिकाे सदस्य मा ज. स. पा. का कौशल कुमार धोबी र महिला सदस्य मा नेकपा माओवादी केन्द्र की रुमिता श्रेष्ठ निर्वाचित भएकी छिन्।

हिजो सम्पन्न निर्वाचन मा कौशल कुमार धाेबीले ६१ मत पाएका छन् भने रुमिता श्रेष्ट ७४ मत ल्याएर निर्वाचित भएकी छिन्।

यसभन्दा अघिको न्यायिक समिति को सदस्य मा महिला सहभागिता शून्य गरेको मा नेपालगञ्ज उपमहानगरपालिका लाई थुप्रै आलोचना खेप्नुपरेको थियाे।

अधिकारकर्मी 'शक्ति कुमार वंशकार' लगायत अन्य अधिकार कर्मीहरू ले पछिल्लो न्यायिक समिति मा महिला सहभागिता को शून्यता को विषय लाई लिएर समिति मा महिला सहभागिता को लागि नेपालगज उपमहानगरपालिका माथि  निरन्तर दवाब दिएका थिए।

७ Aug २०२३ , १०:२५am
हाम्रो आवाज