नेपाली समय:

वि.सं २०८२ बैशाख २६   शुक्रवार

EnglishEN
संविधान दिवसको अवसरमा भेरी अस्पतालका बिरामीलाई फलफूल बितरण

संविधान दिवसको अवसरमा भेरी अस्पतालका बिरामीलाई फलफूल बितरण

असोज ३, बाँके । आज संविधान दिवसको अवसरमा नेपालगज उपमहानगरपालिकाले भेरी अस्पताल नेपालगजका विरामीलाई फलफूल वितरण गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले आज भेरी अस्पतालमा उपचाररत करिब २०० जना विरामीलाई फलफूल वितरण गरेको छ । 

फलफूल वितरण कार्यक्रममा भेरी अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्रबहादुर शाह, प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. पवनजंग रायमाझी, बाँके प्रहरी प्रमुख सन्तोषसिंह राठौर, नेपालगञ्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजाल लगायतको उपस्थितमा फलफूल बितरण गरिएको जनाइएको छ ।   

२० Sep २०२३ , २:४०pm
हाम्रो आवाज