नेपाली समय:

वि.सं २०८२ बैशाख २६   शुक्रवार

EnglishEN
कांग्रेसको केन्द्रीय सदस्यमा आठ जना मनोनित

कांग्रेसको केन्द्रीय सदस्यमा आठ जना मनोनित

असाेज ४, काठमाडौं । सभापति शेरबहादुर देउवालो नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम आठ जनालाई केन्द्रीय सदस्य मनोनित गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।

कांग्रेस केन्द्रीय सदस्यमा मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद जोशी (पर्वत), डा. चन्द्र भण्डारी (गुल्मी), शिवप्रसाद हुमागाई (काभ्रेपलाञ्चोक), किरणराज शर्मा पौडेल (बाग्लुङ), भरतकुमार शाह (रुपन्देही), शारदा पौडेल (कास्की) र अनिलकुमार रुंगटा (पर्सा) मनोनित भएका हुन्।
 

२१ Sep २०२३ , २:४४pm
हाम्रो आवाज