नेपाली समय:

वि.सं २०८१ बैशाख १७   सोमवार

EnglishEN
विद्युत महसुल बुझाउन बाँकी रहेका ग्राहकको लाईन अब काटिने :नेपालगज वितरण केन्द्र

विद्युत महसुल बुझाउन बाँकी रहेका ग्राहकको लाईन अब काटिने :नेपालगज वितरण केन्द्र

कार्तिक १३, बाँके । तोकिएको समयमा विद्युतको बिल भुक्तानी नगरेमा लाईन काटिने भएको छ।

लामो समयदेखि विद्युत महसुल बक्यौता देखिएका ग्राहक को लागि सूचना प्रकाशित गरी तोकिएको समयमा भुक्तानी नगरे विद्युत लाइन काटिने नेपाल विद्युत प्राधिकरणको नेपालगज वितरण केन्द्रले जनाएको छ।

प्राधिकरणका अनुसार ६० दिनभन्दा बढी समयदेखि विद्युत् महसुल भुक्तानी बाँकी रहेका ग्राहकको अब विद्युत् लाइन काटिने नेपालगन्ज वितरण केन्द्रले जनाएको छ ।

३० Oct २०२३ , ११:४७am
हाम्रो आवाज