नेपाली समय:

वि.सं २०८१ बैशाख १७   सोमवार

EnglishEN
लुम्बिनी प्रदेश सरकारद्वारा आज सोमबार सार्वजनिक विदा दिइयो

लुम्बिनी प्रदेश सरकारद्वारा आज सोमबार सार्वजनिक विदा दिइयो

मंसिर ४, बाँके । लुम्बिनी प्रदेश सरकारले छठ पर्वको समापनको अवसरमा आज सोमबार सार्वजनिक विदा दिएको छ ।

छठ पर्वको समापनको अवसरमा आज मंसिर ४ गते सोमबार लुम्बिनी प्रदेशको नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक विदा दिइएको जनाइएको छ ।

माननिय गृहमन्त्री स्तरिय प्रस्ताव बमोजिम लुम्बिनी प्रदेश सरकारबाट निर्णय भएकोले आज सोमबार सार्बजनिक बिदा दिइएको उपसचिव खिमानन्द ज्ञवाली द्वारा सूचना मार्फत जनाइएको छ।

२० Nov २०२३ , १०:३६am
हाम्रो आवाज