नेपाली समय:

वि.सं २०८२ बैशाख २६   शुक्रवार

EnglishEN
वरुण घिमिरेको हत्यामा संलग्न थप एक जना पक्राउ।

वरुण घिमिरेको हत्यामा संलग्न थप एक जना पक्राउ।

मंसिर ५, बर्दिया । वरुण घिमिरेको हत्यामा संलग्न थप १ जनालाई बर्दिया प्रहरीले पक्राउ गरेको छ।

सुलभ थापाको समुहले विभिन्न हतियारको प्रयोग गरि मरणासन्न हुने गरी कुटपिट पश्चात मृत्यु भएका वरुण घिमिरेको हत्यामा संलग्न सुयस थापा (सुरेश) लाई बर्दिया प्रहरीले पक्राउ गरेको जनाइएको छ।

२१ Nov २०२३ , ११:२६am
हाम्रो आवाज