नेपाली समय:

वि.सं २०८२ बैशाख २६   शुक्रवार

EnglishEN
मोटसाइकल चोरीमा संलग्न नेपालगंजका दुई जना प्रहरीद्वार पक्राउ

मोटसाइकल चोरीमा संलग्न नेपालगंजका दुई जना प्रहरीद्वार पक्राउ

मंसिर १५, बाँके। बाँके प्रहरीले मोटसाइकल चोरीमा संलग्न नेपालगंज का दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्ने मा नेपालगंज उपमहानगरपालिका वडा नं ८ बस्ने वर्ष २३ को अजय सिंह बाडिया र नेपालगंज उपमहानगरपालिका वडा नं ९ बस्ने वर्ष २० को रमेश भन्ने हरि सुनार रहेका छन्।

पक्राउ परेका दुबै जना लाई नेपालगंज ८ बस्ने अतहर हुसेन फारुकी को सुचना को आधार मा नेपालगंज १८ जनता ग्यारेज अगाडि बाट पक्राउ गरिएको बाँके प्रहरी का नायब उपरीक्षक तथा सुचना अधिकारी 'नारायण डाँगी' ले जानकारी दिएका छन्।

१ Dec २०२३ , १०:४५am
हाम्रो आवाज