नेपाली समय:

वि.सं २०८२ बैशाख २६   शुक्रवार

EnglishEN
नेपाल विद्युत प्राधिकरणको मनोमानी तार व्यवस्थापनका नाममा रुखविरुवा काटिदै

नेपाल विद्युत प्राधिकरणको मनोमानी तार व्यवस्थापनका नाममा रुखविरुवा काटिदै

मंसिर २४, बाँके । नेपाल विद्युत प्राधिकरणले तार व्यवस्थापनका नाममा रुखबिरुवा कटान गरेकोमा प्राधिकरण को चौतर्फी  आलोचना सुरू भएको छ ।

नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले अदालत अगाडिका रुखबिरुवा काटेको कार्य प्रति व्यापक आलोचना सुरू भएको छ ।

नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले नेपालगज उपमहानगरपालिकासंग समन्वय नै नगरी रुखविरुवाका कटान गरिएको कार्य प्रति नेपालगञ्ज उपमहानगरपालिकाले कानुनी उपचार खोज्ने जनाएको छ।

१० Dec २०२३ , १२:३८pm
हाम्रो आवाज