नेपाली समय:

वि.सं २०८१ बैशाख १७   सोमवार

EnglishEN
वेष्टर्न अस्पतालको नि:शुल्क स्वास्थ्य शिविरमा दुई सय बढीले सेवा लिए

वेष्टर्न अस्पतालको नि:शुल्क स्वास्थ्य शिविरमा दुई सय बढीले सेवा लिए

माघ २८, बाँके । वेष्टर्न अस्पतालले नेपालगन्जमा आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरमा दुई सय बढीले स्वास्थ्य परामर्श सेवा लिएका छन् ।अस्पतालद्वारा आयोजना गरिएको एकदिने नि:शुल्क स्वास्थ्य शिविरमा २८३ जनाले सेवा लिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

जनरल सर्जरी, स्त्री रोग, नाक, कान, घाँटी तथा आहार सम्बन्धि समस्या भएका विरामीले सेवा लिएको अस्पताल प्रशासनले जनाएको छ ।

११ Feb २०२४ , २:४२pm
हाम्रो आवाज