नेपाली समय:

वि.सं २०८१ बैशाख १७   सोमवार

EnglishEN
बर्दियाको बाँसगढीमा लागुऔषध सहित व्यक्ति पक्राउ

बर्दियाको बाँसगढीमा लागुऔषध सहित व्यक्ति पक्राउ

फागुन ८, बाँके। बर्दियाको बाँसगढीमा लागुऔषध सहित एक जना प्रहरीद्धारा  पक्राउ परेका छन्  ।

बाँसगढी नगरपालिका-६ दमौलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्रामसहित सोही ठाउँ बस्ने २४ वर्षीय नबिन भन्ने धन बहादुर कठायतलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीटोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको बर्दिया प्रहरीले जनाएको छ।

२० Feb २०२४ , ३:०६pm
हाम्रो आवाज