नेपाली समय:

वि.सं २०८१ बैशाख १७   सोमवार

EnglishEN
नेपालगंजको एक इलेक्ट्रोनिक पसलमा भीषण आग लागि करोडौको सामान जलेर नष्ट

नेपालगंजको एक इलेक्ट्रोनिक पसलमा भीषण आग लागि करोडौको सामान जलेर नष्ट

फागुन १६, बाँके । नेपालगजमा एक इलेक्ट्रोनिक्स पसलमा आगलागी भएको छ । आगलागीबाट करोडौंको मालसामानक्षती भएको छ ।

नेपालगजं उपमहानगरपालिका वडा नम्बर २ घरबारी टोलस्थित न्यूमाया इलेक्ट्रोनिक्स पसलमा गएराति करिब १२ बजे आगलागी हुँदा पसलमा रहेका सम्पूर्ण इलेक्ट्रोनिक्स समानहरु पूर्णरुपमा जलेर नष्ट भएको स्रोतले जनाएको छ ।

स्थानीय र प्रहरीको सहयोगमा दमकल को माध्यमबाट एक  घण्टा पछि आगो नियन्त्रण लिएको दमकल कर्मचारीले जनाएका छन्।

२८ Feb २०२४ , ४:३८pm
हाम्रो आवाज